पाँच महिनाको अवधिमा गलेश्वरमा एकलाख भक्तजन आए

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २४ गते । कालिगण्डकी करिडोरमा पर्ने प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँचमहिनाको अवधिमा करिब एकलाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरको दर्शन गर्न गत माघ देखि जेठ १५ सम्म उक्त संख्यामा धार्मिक पर्यटक भित्रिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले … Continue reading पाँच महिनाको अवधिमा गलेश्वरमा एकलाख भक्तजन आए